रेडियो अन्नपूर्ण नेपालका तिनैवटै प्रतिस्पर्धाको विजेतालाई एकैसाथ पुरस्कार

असोज १५, काठमाडौं । रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्जले आयोजना गरेको तीन फरक/फरक प्रतियोगिताका विजेतालाई नगद पुस्कार हस्तारण गरेको छ । ‘भानु कविता महोत्सव २०७८’ , ‘गाईजात्रा कमेडी च्यालेन्ज ’ र ‘तीज मनाउने, रेडियोमा गाउने,सबैलाई सुनाउने ’प्रतियोगिताका विजयलाई १/१ लाख नगद राशीसहित प्रशंसापत्र प्रदान गरिएको हो । काठमाडौंको तीनकुनेस्थित अन्नपूर्ण कर्पोरेट टावरको सभाकक्षमा आयोजित समारोहबीच पुरस्कार हस्तान्तरण गरिएको हो। ‘भानु कविता महोत्सव २०७८’ का विजेता प्रज्वल अधिकारीलाई १ लाख पुरस्कार हस्तान्तरण गरिएको छ । अन्नपूर्ण मिडिया नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र नविल बैंकका कर्पोरेट कम्युनिकेशन हेड कृष्ण सुवेदीले विजेतालाई…

पुरा पढ्नुहाेस्