रोनाल्डोविरुद्धको बलात्कार मुद्दा खारेज

जेठ २९, काठमाण्डौ ।आरोप लगाउने वकिल चुहावट र चोरीको रेकर्डमा भर परेको भन्दै अमेरिकी न्यायाधीशले क्रिस्टियानो रोनाल्डो विरुद्धको बलात्कार अभियोगको मुद्दा खारेज गरेका छन् । क्याथरिन मेयोर्गाले सन् २००९ मा म्यानचेस्टर युनाइटेडका फुटबलरले आफूलाई लस भेगासको होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन् । रोनाल्डोले सो आरोप अस्वीकार गर्दै आएका छन् ।

पुरा पढ्नुहाेस्