लकडाउनमा बदलिएको अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)

जेठ १९,काठमाडौँ । बन्दाबन्दीले कतिपय क्षेत्रमा जनजीवन अस्तव्यस्त भए पनि केही क्षेत्रमा निकै सुधारको अवसर मिलेको छ । नेपालको हालसम्म सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेदेखि यात्रु आगमन तथा प्रस्थान कक्षमा व्यापक सुधार भएको छ । केही तस्बिरहरु यस्ता छन् हेर्नुहोस् ।   फोटो: गोरखापत्रबाट  

पुरा पढ्नुहाेस्