टिमलाई मैले अझ बलियो बनाएको छु, वरिष्ठ उपाध्यक्षमा उठ्छु : उपाध्यक्ष संघई (अन्तर्वार्ता)

रामचन्द्र सङ्घई नेपालको प्रतिष्ठित व्यापारिक घराना ‘त्रिवेणी ग्रुप’का सञ्चालक हुन्। नेपालमा झण्डै ४० वटा उद्योग सञ्चालन गरिरहेको त्रिवेणी ग्रुपले कम्तीमा पनि १८ हजार जनालाई रोजगारी समेत दिँदै आएको छ। गएको करिब दुई दशकयतादेखि नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यका रूपमा रहेका सङ्घई वर्तमान उपाध्यक्ष हुन्। उनी महासङ्घको अघिल्लो अधिवेशनमा निर्वाचित भएका थिए। हाल महासङ्घको रोजगारदाता परिषद्को सभापतिसमेत रहनुभएका सङ्घईसँग नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी चैत अन्तिम साता हुने आसन्न निर्वाचन र नेपालको वर्तमान अर्थतन्त्रमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश तल प्रस्तुत छ। अर्थतन्त्रका सूचकाङ्कहरू सन्तोषजनक छैनन्। यद्यपि नेपाल राष्ट्र…

पुरा पढ्नुहाेस्