वसन्तपुरमा उल्लासमय होली (तस्बिरसहित)

फागुन २२,काठमाडौँ । आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ। आज बिहानैदेखि काठमाण्डौ उपत्यकासहित देशका हिमाली तथा पहाडी क्षेत्रमा होली मनाउन सुरु गरिएको हो । काठमाण्डौ वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु उपस्थित हुन थालेका छन् ।

पुरा पढ्नुहाेस्