अनुप, सुरक्षा र सुजितले सर्ट फिल्म छान्ने, विजेतालाई २ लाख

काठमाण्डौँ । फिल्म मेकिङप्रति रुचि हुने र त्यसका लागि अवसर खोजिरहेकाहरुलाई लक्षित गरेर म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको सहकार्यमा ‘नेपाल सर्ट फिल्म कम्पिटिसन’ हुने भएको छ । बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित कार्यक्रममा निर्णायक मण्डलका साथै पुरस्कार राशी घोषणा गरियो । यो प्रतियोगिताको निर्णायकहरुमा अनुप बराल, सुरक्षा पन्त र सुजित बिडारी छन् । प्रतिस्पर्धामा सहभागी हुन चाहनेले आगामी फागुन ३० सम्म कथासार र चैत १७ भित्र स्क्रिप्ट बुझाउनु पर्नेछ । सहभागी स्क्रिप्टलाई ३ दिन प्रशिक्षण दिएपश्चात् पुनर्लेखन गरी आएका स्क्रिप्टमध्येबाट १० वटालाई छानेर निर्माणका लागि ७५ हजार नगद प्रदान…

पुरा पढ्नुहाेस्