विश्वकप फूटबल प्रतियोगिता हेर्न थप पाँच सय रुपैयाँ तिर्नुपर्ने

कार्तिक ३०, काठमाण्डौ । विश्वकप फूटबल प्रतियोगिता हेर्न थप पाँच सय रुपैयाँ तिर्नुपर्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलाशले यस सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीरका गरेको छ । सर्वोच्चले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशले निरन्तरता नपाउने आदेश भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए । कतारमा मंसीर ४ गतेदेखि हुने विश्वकप फूटबलको नेपालमा प्रसारण अधिकार पाएको मिडिया हबले हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने र त्यस बापत ग्राहकसँग थप ५०० रुपैयाँ शुल्क लिने निर्णय गरेको थियो। त्यसका विरुद्ध अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईले…

पुरा पढ्नुहाेस्