विश्वासको मत पाएपछि मुख्यमन्त्री पाण्डेले भने-‘सबैसँग मिलेर अगाडि बढ्छु’

बैशाख २१,पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेश सभामा आज बिहीवार मुख्यमन्त्री पाण्डेले विश्वासको मत माग्दा ६० सदस्यीय प्रदेश सभामा उनको पक्षमा ३५ जना सांसदले सर्मथन गरेका छन् । उनको विपक्षमा २२ मत खस्यो । बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यकता पर्दछ । पाण्डेलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन रहेको छ भने नेकपा एमाले विपक्षमा रहेको छ । त्यसैगरी राप्रपा तटस्थ बसेको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थनमा पाण्डे वैशाख १४ मुख्यमन्त्री नियुक्त भएका थिए । उनले…

पुरा पढ्नुहाेस्