लुम्बिनीमा ३७ अर्बसम्मको बजेट आउने, कृषि, शिक्षा र स्वास्थमा जोड: उपाध्यक्ष बामदेव क्षेत्री

जेठ २३,बुटवल । । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले प्रदेशको बजेट ३७ अर्ब भन्दा माथिको नबनाउने बताएका छन् । ३५ अर्ब रकम प्रदेशमै भएको र त्यसलाई केही बढाएर लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९/०८० को लागि बजेट ३७ अर्बसम्मको बनाइने बताए । सोमबार बुटवलमा रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कारमा बोल्दै ठूलो आकारको बजेट भन्दा खर्च हुने आकारको सानो बजेट आउने बताए। उनले कृषि, स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर बजेट बन्ने र कृषिमा ९० प्रतिशत अनुदान कटौत नगरी कृषकहरुलाइृ सहुलियत ऋणको व्यवस्था गरिने बताए ।लुम्बिनी प्रदेशको बजेट…

पुरा पढ्नुहाेस्