शुभयात्रा यातायातको पाँचौ साधारणसभा सम्म्पन्न

पौष २१,काठमाडौँ । शुभयात्रा यातायात प्रा.लि. ले आफ्नो स्थापनाको पाँचौ साधारणसभा बुधबार सम्म्पन्न गरेको छ । काठमाडौको कलंकीस्थित एक पार्टी प्यालेसमा भएको कार्यक्रममा प्रमुख अतिथी सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका अध्यक्ष डोलनाथ खनाल, प्रदेश सांसद उद्धब थापा ,सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष भरत तिमल्सिना,सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका महासचिव भरत नेपाल , सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका कोषाध्यक्ष धर्मराज रिमाल,अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी,अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय सदस्य तथा काठमाडौ जिल्ला अध्यक्ष नरबहादुर रानालगायत यातायात मजदुरहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा यातायात…

पुरा पढ्नुहाेस्