दुई कम्पनीको शेयर मूल्य समायोजन

पुस ५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार दुई ओटा कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड (एचआइडिसीएल) र साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन गरेको हो । दुई ओटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले बोनस शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले एचआइडिसीएलको ८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २४८.३३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. २६८.२० को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले गत…

पुरा पढ्नुहाेस्

दुई कम्पनीको शेयर मूल्य समायोजन

मंसिर २३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार दुई कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र आइसिएफसि फाइनान्स लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले स्वाभिमान लघुवित्तको ३२.३० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ९१९.८८ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन कायम अन्तिम शेयरमूल्य रू. २ हजार ५४० रहेको थियो । स्वाभिमान लघुवित्तले ३२.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.७० प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव…

पुरा पढ्नुहाेस्

दुई कम्पनीको शेयर मूल्य समायोजन

कार्तिक ०८, काठमाडौँ । बोनस शेयर पछि दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार कुमारी बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको हो । यसैक्रममा कुमारी बैंकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २६४.१५ कायम गरिएको छ । यसअघि रु. २८० थियो । यता गुराँस लघुवित्तले १६.९० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. १३४८.०९ कायम गरिएको छ । यसअघि रु. १५७६ थियो । समायोजन गरिएको मूल्यबाट आजदेखि नै शेयर कारोबार शुरु हुने नेप्सेले…

पुरा पढ्नुहाेस्