संखुवासभाको थुदाम केन्द्रविन्दु बनाएर भूकम्प

साउन ३१,संखुवासभा । संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । दिउँसो ४ बजेर ७ मिनेट जाँदा संखुवासभाको थुदाम केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पुरा पढ्नुहाेस्