नेपालमा थप १४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

जेठ १४, काठमाडौँ । थप १४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४५ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आइतबार ४ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ रहेको छ ।

पुरा पढ्नुहाेस्

नेपालमा थप ७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

जेठ १२, काठमाडौँ । थप ७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट ७८८ जनाको नमूना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, शुक्रबार ८ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ रहेको छ ।

पुरा पढ्नुहाेस्

नेपालमा थप ३७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

वैशाख ३०, काठमाडौं । पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार २४७ जनामा पीसीआर परीक्षण गर्दा ११ जना र दुई हजार १६७ जनामा एन्टिजेन परीक्षण गर्दा २६ जना गरी ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको मृत्यु भएको छैन र १४ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १२६ रहेको मन्त्रालयले जनाएको छ ।

पुरा पढ्नुहाेस्

नेपालमा थप १९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

वैशाख १८, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १९ १९ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या २८३ पुगेको छ भने संस्थागत आईशोलेशनमा ३२, आइसीयूमा ११ र भेन्टिलेटरमा एक जना उपचाररत छन् । मन्त्रालयले कोरोनाविरुद्धको बुष्टर डोज खोप लगाउन सबैमा आग्रह गरेको छ ।

पुरा पढ्नुहाेस्

नेपालमा थप ८२ जनामा कोरोना देखियो : १ जनाको मृत्यु, सक्रिय संक्रमित कति ?

वैशाख १३, काठमाडौँ । देशभर थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६३४ जनाको नमूना परीक्षण गरिएको थियो । ४ सय ९४ जनाको पीसीआर र १ हजार १ सय ४० जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार ६५ जना संक्रमणमुक्त भएका छन् । हाल ३ सय ६१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमणबाट १…

पुरा पढ्नुहाेस्

नेपालमा कोरोना संक्रमित ७८ जना थपिए : एक जनाको मृत्यु, सक्रिय संक्रमित कति ?

वैशाख ९, काठमाडौँ । शनिबार देशभर ७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै शनिबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोही अवधिमार ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हाल ३८३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पुरा पढ्नुहाेस्

नेपालमा थप ८५ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित कति ?

चैत्र २३, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा देशभर ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १ हजार ४ सय २ जनाको नमुना परीक्षण गर्दा ८५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा २७ जना सङ्क्रमित निको भएका छन् । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ५८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै मन्त्रालयका अनुसार २४ घण्टामा २ लाख ७५ हजार ६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको छ ।

पुरा पढ्नुहाेस्

नेपालमा थप ६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

काठमाण्डौँ । देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०१९ जनाको नमूना परीक्षण गरिएको थियो । १०० जनाको पीसीआर र ९१९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार देशभर ३ जना संक्रमण मुक्त भएका छन् भने २० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

पुरा पढ्नुहाेस्

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

फागुन २८, काठमाडौँ । देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८ सय ९० जनाको नमूना परीक्षण गरिएको थियो । ३ सय २५ जनाको पीसीआर र १५ सय ६५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार देशभर १५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

पुरा पढ्नुहाेस्

नेपालमा ३२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

वैशाख २०, काठमाडौं । नेपालमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०९४ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ५०४ जनाको पीसीआर परीक्षणमा २९ जना र १ हजार ५९० जनाको एन्टीजेन परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट २३ जना निको भएका छन् भने हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २१६ जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।…

पुरा पढ्नुहाेस्