सगरमाथा कला पत्रकारिताबाट भण्डारीलाइ सम्मान

कात्तिक, काठमाडौं । शुक्रबार सगरमाथा म्युजिक अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ । साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ काठमाडौंको रसियन कल्चर सेन्टरमा एक विशेष समारोहबीच सम्पन्न भएको हो । नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण, प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद १७ हजार ६९६ रुपैयाँसहित सम्मान गरिएको थियो । समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, ज्योति विकास बैंकका सिइओ बलदेव थापा,…

पुरा पढ्नुहाेस्