सडक व्यवस्थापनको अव्यवस्था: चुनौती होइन, काम गर्नेका लागि अवसर हो 

डा.सुरेश आचार्य काठमाडौँको सहरमा गाडी चलाउन सक्ने जो कुनै ड्राइभरले विश्वको कुनै कुनामा गएर पनि गाडी चलाउन सक्छ । अत्यन्त अव्यवस्थाका बीचमा नेपाली चालकले गाडी चलाउँछन् र चालकले आफूलाई सुरक्षित राख्न सक्नु भनेको नेपालीको अर्को बहादुरी हो । विदेशमा गाडी चलाउने कुनै चालकले नेपालमा हतपत्त गाडी चलाउने कल्पना गर्दैन । नेपालमा कानुनको अभावमा यो सबै भइराखेको होइन । कानुनको पालना न राज्यले गराउन पहल गरेको छ, न कानुनको पालना गर्नुलाई नेपाली चालकले आफ्नो इज्जत र सम्मान ठानेका छन् । न सडक लेनको पालना छ, न त सडक लेनमा गाडी चलाउनु पर्छ भन्ने चेतनाले काम गरेको…

पुरा पढ्नुहाेस्