सत्ता (कबिता)

नेता बन्न जनता चाहिने ! जनप्रतिनिधि बन्ने पछी सत्ता चाहिने ! त्यहि भएर त् किसान, जनतालाई भन्दा उद्योगीलाई महत्व दिई कमिसन खाई सत्तामा पुग्छौ ! जनताको काम गर्छु भन्नेलाई किन चाहियो सत्ता ! जनप्रतिनिधि त् छदै थियौ नि ! त्यहि सत्ता कै लागि त जनताको जनप्रतिनिधिको हत्या गर्न लागि रहन्छौ पटकपटक आज पनि त्यहि त् दोरियो नि किन गर्छौं सडकमा रोईलो ! प्रतिपक्ष दलको नेता पनि त संसद विघटन गर्दा असक्षमको बिल्ला भिरेको होईन ! संवैधानिक अध्यादेश ल्याउन सहमति गरि आफ्ना १३/१३ जना मान्छे घुसाएकोबाट अहिले प्रत्यक्ष हात देखिएन र…

पुरा पढ्नुहाेस्