सत्ताकेन्द्रित कम्युनिष्ट धुव्रीकरण र बर्तमान राजनीतिको परिदृष्य

-राज ढुंगाना                          लामो रस्साकस्सी,घोच्कापेच्का र फराकिलो मौनतापछि तत्कालिन नेकपाका तिन शीर्षनेता केपि ओली,प्रचण्ड र माधव नेपालबीच दोहोरो कुराकानी भएको छ । यतिमात्रै हैन् नेकपा एमालेका अध्यक्ष केपि ओलीको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदमा आसीन हुन पुगेका छन् । यो नेपाली कम्युनिष्ट मनहरु,कम्युनिष्ट आस्थाहरुको लागि सुखद,उल्लासयुक्त र सकारात्मक क्षण हो । नेपाली इतिहासमा नेपालका कम्युनिष्ट सत्ताका लागि फुटेको र सत्ताले नै जुटेको उदाहरण प्रशस्तै पाइन्छ । यद्यपी त्यो नेपाली कांग्रेस र अन्य मध्यमार्गी दलहरुमा समेत लागु हुन्छ…

पुरा पढ्नुहाेस्