सत्ता गठबन्धनको बैठकबीच लोसपा नेताहरु बालुवाटार प्रवेश

आश्विन २१,काठमाडौँ । सत्ता गठबन्धनसँग चुनावी तालमेलका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेका छन् । पार्टी दलीय सत्ता गठबन्धनबाट जसपा बाहिरिएपछि लोसपाका नेताहरु बालुवाटार पुगेका हुन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनसँग चुनावी तालमेलका लागि लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी, नेता अनिल झापा र जितेन्द्र सोनल बालुवाटार पुगेका हुन् । सिट बाँडफाँट टुंग्याउन कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरुबीच विहान ९ बजेदेखि बालुवाटारमा बैठक जारी छ । बैठककै बीचमा लोसपा नेता बालुवाटार प्रवेश गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश…

पुरा पढ्नुहाेस्