मोरङ ३ (ख) मा नेकपा एमालेबाट इञ्जिनियर रोकाहासहित ४ उम्मेदवार सिफारिस

भाद्र १९,काठमाडौँ । नेकपा एमाले मोरङले क्षेत्र नम्बर ८ (ख) मा सम्भावित उम्मेद्धारहरुको सुची सिफारिस गरेको छ । आकांक्षीहरुको सुचीमा नेकपा एमाले केन्द्रिय बिज्ञान तथा प्रविधी बिभागका सचिव र प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनका केन्द्रिय उपाध्यक्ष समेत रहेका सन्जिब रोकाहा सहित हालका प्रदेश सभा सदस्य राज कुमार ओझा , बेलवारी नगरपालिकाका पुर्व नगरप्रमुख ज्ञानेन्द्र सुवेदी , नेता सुरेन्द्र थापा , नेता राजकुमार बस्नेतको नाम शनिबार बसेको प्रदेस निर्वाचन क्षेत्र कमिटीको बैठकले सिफारिस गरेको छ। त्यस्तै उक्त क्षेत्रबाट धना तामाङ , गीता सिबा , बासु थापा लगायत समानुपातिक उम्मेदवारको सुची समेत सिफारिसमा गरेको…

पुरा पढ्नुहाेस्