बाल गायक प्रिन्स सिलवालको तिज गित बुट्टेसारी सार्वजनिक (भिडियो सहित)

साउन २०,चितवन । बाल गायक प्रिन्स सिलवालको बुट्टेसारी सार्वजनिक गरिएको छ । हरितालिका तीज पर्वलाई लक्षित गरेर गायक सिलवालको आफ्नै अफिसियल यूटुबबाट सार्वजनिक गरिएको हो । बाध्यताले विदेशीनुपरेको बुबा,भड्किलो बन्दै गएको तिजमा आमा र छोराबीचको झगडालाई गीतमा समेटिएको छ । म्यूजिक भिडियोमा गायक प्रिन्स सिलवालको हजुरआमाको भूमिकामा सन्ध्या बुढा (काउलीबुढी) र आमाको भूमिकामा नर्मता शर्माले अभिनय गरेका छन् । यो गीतमा प्रिन्स सिलवाललाई सन्ध्या बुढा (काउलीबुढी)ले साथ दिएकी छिन् । सिताराम सिलवालको शव्द,अर्जुन पोखरेलको संगीतलाई अदेश गुरुमछानले एरेन्ज गरेका हुन । सन्तोष राजभक्तको कोरियोग्राफी रहेको भिडियोमा माधव शर्माले निर्देशन गरेका…

पुरा पढ्नुहाेस्