समानुपातिकतर्फ एक करोड मत गणना, कुन दलले कति पाए ?

मंसिर १४,काठमाडौँ । प्रतिनिधिसभा समानुपातिकतर्फ एक करोड मत गणना भएको छ । निर्वाचन आयोगको आज बिहान ९ बजेसम्मको विवरण अनुसार एक करोड ८ हजार मत गणना भएको छ । प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेको अग्रता कायमै छ । एमालेले २६ लाख ९६ हजार ५७५ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेस २५ लाख ५३ हजार ९४ मत ल्याएर दोस्रोमा छ । माओवादी केन्द्रले ११ लाख ४३ हजार ८९४ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा छ । उसले १० लाख ९८ हजार २७५ मत प्राप्त गरेको छ ।…

पुरा पढ्नुहाेस्