सर्वनामको थिएटरमा गीतिनाटक ‘’सपना अनेक अनेक ‘’

काठमाण्डौ ,नेपाली नाट्यक्षेत्रमा सुप्रसिद्ध नाम सर्वनामले साहित्यकार गीता खत्री द्वारा लिखित खण्डकाब्य ‘’आमा हुन् आमा ‘’ मा आधारित सपना अनेक अनेक गीति नाटक तयार पारि सर्वनामको थिएटरमा प्रीमियर शो प्रदर्शित गरेको छ । प्रख्यात रंगकर्मी अशेष मल्लको परिकल्पना तथा निर्देशन संगै राजु सिंहको संगीत एवं लोकप्रिय गायक सत्यराज आचार्य र गायिका बानिका प्रधानको साथै नृत्यकलामै स्नातकोत्तर सम्मको अध्ययन गरेकी प्रमिला कार्की उप्रेतीको कोरियोग्राफि एवं कलाकारहरु मनोज महर्जन , धिरज थापा मगर, शु-गुँ , रबिना परियार , निरीक्षा घतानी , भावना उप्रेती , र मिलन शाक्यको बेजोडको प्रस्तुतिले नाटक जीवन्त बनेको…

पुरा पढ्नुहाेस्