सर्वोच्च अदालतको आदेशविरुद्ध कलंकीमा युवासंघको मसाल जुलुस

असार २८,काठमाडौँ । सर्वोच्च अदालतको आदेशविरुद्ध राष्ट्रिय युवा संघ नेपालका नेता कार्यकर्ताले माइतीघर,भक्तपुर,कलंकी लगायतका स्थानमा मसाल जुलुस निकालेका छन्। कलंकीको जुलुसमा संघका स्थायी कमिटी सदस्य मोदनाथ सिलवाल (सन्तोष), सचिवालय सदस्य स्वतन्त्र पण्डित,केन्द्रीय सदस्य तथा नेकपा एमाले काठमाडौं महानगरपालिका १४ नं वडाका अध्यक्ष विनोद थापा, केन्द्रीय सदस्य ईश्वर लोहनी , राष्ट्रिय युवा संघ १४ नं इन्चार्ज दिपेस शुदाकार,१४ नं उपाध्यक्ष सुनिल खत्री, सुजन तामाङ, कर्म शिंह सिवाकोटी लगायत पचासौं कार्यकर्ताको सहभागीता रहेको थियो । कलंकी मकालु पेट्रोल पम्पबाट निस्केर कलंकी चोकतिर लागेको जुलुस चोकमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । जुलुसमा…

पुरा पढ्नुहाेस्