सलोनको विवाह र फिल्म रिलिज एकसाथ, ‘मीलन’ मंसिर ९ मा पुग्यो !

काठमाडौं । यसपटकको मंसिर अभिनेता सलोन बस्नेतको लागि खास हुनेछ । प्रेमिका करिश्मा केसीसँग उनले सोही महिनाको १२ गते विवाह गर्दैछन् । अर्को महत्वपूर्ण खबर के भइदियो भने उनी अभिनित पछिल्लो फिल्म मीलनको प्रदर्शन पनि पनि पोस्टपोण्ड भएर मंसिर ९ गते पुगेको छ । विवाहको चार दिनअघि फिल्म रिलिज हुने निश्चित भएको छ । निर्देशक टेक पौरखी राईले कात्तिक १८ गतेको पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित भएको बताए ।

पुरा पढ्नुहाेस्