सातौँ संस्करणको प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता वीरगञ्जमा सुरु

दिपू वर्णवाल माघ ५, वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन पर्साको आयोजनामा बिहीबारबाट सातौँ संस्करणको प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता वीरगञ्जमा सुरु भएको छ । आदर्शनगर रंगशालामा सुरु भएको प्रतियोगिताको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख सिंहले वीरगञ्जको पहिचान उच्च बनाउने गरी खेलाडीहरुको उत्पादन गर्नु पर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि विद्यालय स्तरबाटै हुने खेलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिए । उनले खेलाडीहरुको प्रतिभालाई उजागर गराउन खेलकुद प्रतियोगिताहरुको आयोजनालाई बृद्धि गर्नु पर्ने बताउँदै त्यसका लागि महानगरले आवश्यक सहयोग उपलब्ध गराउने…

पुरा पढ्नुहाेस्