साहित्यकार सीता भट्टराईको बाह्रौं कृति ‘’धराकर्षण’’ महाकाब्य बिमोचन

जयराम बिडारी      आश्विन ३०,काठमाडौँ । ऐरावती प्रकाशन प्रा. लि को आयोजनामा नेपाली साहित्याकाशमा एक दर्जन कृति प्रस्तुत गरिसकेकी बरिष्ठ साहित्यकार सीता भट्टराईद्वारा सिर्जीत ‘’धराकर्षण’’ महाकाब्य लाइ नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बिशेष कार्यक्रमको आयोजना गरि सार्वजनिकिकरण तथा काब्य बिमर्ष गरियो । कवि तथा समालोचक प्रा। डा। रामप्रसाद ज्ञवालीको सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका निबर्तमान सदस्य सचिव प्राज्ञ तथा दर्शनबिद् जगत् उपाध्यायको प्रमुख आतिथ्यमा एवं नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त सचिव, प्रा।डा। हेमनाथ पौडेल , प्रा।डा। देवी नेपाल, साहित्यकार एवं साझा प्रकाशनका महाप्रबंधक प्रल्हाद पोखरेल , महाकाब्यकार चन्द्र प्रसाद न्यौपाने, समालोचक…

पुरा पढ्नुहाेस्