साहित्यकार सुरेन्द्र महर्जन अमरको ‘गल्ती के भो’ गीत सार्वजनिक

    बिना गल्ती सजाय कसैले भोग्नुपरे निर्दोषलाई कति पीडा हुन्छ,निर्दोषलाई मात्रै थाहा हुन्छ । हुन पनि सत्य यस्तै छ । मायामा मिलन विछोड पनि हुने रहेछ । कतै कसैको मिलन, कतै कसैको विछोड सायद यसैलाई नै माया भन्ने गर्छ । संसारमा सुन्दर भनेकै माया हो अनि क्रूर पनि माया नै हुनुपर्छ कसैको जीवन अमुल्य बनेको छ मायाले, कसैले माया नै प्राण त्याग्नु परेको छ । सायद माया भन्नू नै यस्तो होला प्रसंग बिना गल्ती मायालुले साथ छोडेपछि  के हुन्छ ? गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा यस्तो संसारभरी महामारी…

पुरा पढ्नुहाेस्

साहित्यकार सुरेन्द्र महर्जन अमरको ‘छायाँ’ एल्बम सार्वजनिक

काठमाण्डौ । ओएसनेपालको आयोजनामा राईजिङ्ग कृयटिभको प्रस्तुतिमा राजधानीमा एक समारोहबीच सुरेन्द्र महर्जन”अमर” को २८ औं कृति छायाँ गीतिएल्बम सार्वजनिक भएको छ । एल्बमभित्र  मेलिना राई र प्रदिप ग्लानको स्वर रहेको ”म भन्दा नी” मिलन नेवार र दिपक लिम्बुको स्वर रहेको ”फेसबुकमा लेखूँ कि टुइटरमा लेखूँ”, प्रदिप ग्लानको स्वरमा ”आँसु झर्दा पुच्छी दिने”, रिता के. सीको स्वरमा ‘थाहै नपाई”, आर्यन खत्री र संगीता रायमाझीको स्वरमा ”तिम्रो कसम”  र लुमा स्याङ्ग्बोको स्वरमा ”रमझम रमझम लाग्छ तिमी साथ हुँदा” स्वर रहेको छ । गीतहरूको संगीतकारहरूमा राम कार्की, पुष्कर सुनुवार, राजकुमार, सबिन लिम्बुको रहेको…

पुरा पढ्नुहाेस्