सिएट टायरको सिएट सपी बालकुमारी ललितपुरमा

जेठ १४, काठमाण्डौँ । नारायणी अटो बिजनेस प्रा.लि.ले “सिएट सपी” नामक सिएट टायरको नँया सोरुम ललितपुरको बालकुमारीमा शुभारम्भ गरेको छ । यसको उद्घाटन सिएट इडिया अन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावज्यूले आज आयोजित समारोहको शुभारम्भ गर्नु भयो । कार्यक्रममा बोल्दै रावले भन्नुभयो, “सिएट टायरको यस नँया सोरुमले नेपाली ग्राहकहरुको बद्लिदो इच्छा एवं आवश्यकतालाई सर्वाेत्कृष्ट ढङ्गले परिपूर्ति गर्ने कुरामा मलाई पूर्ण विश्वास छ ।” उँहाले सिएट, इंडिया नारायणी अटो बिजनेससँग निरन्तर प्रभावकारी सहकार्य गरी भविष्यमा सिएट ब्राण्डको छविलाइ नेपाली बजारमा अझ सुदृढ बनाउन उत्सुक रहेको पनि जानकारी दिनुभयो । यस्तैगरी,…

पुरा पढ्नुहाेस्