सिन्धुपाल्चोक र नुवाकोटमा बाढीपहिरो प्रभावितका लागि २ करोड दिने

असोज २०, हेटौँडा । बागमती प्रदेश सरकारले बाढीपहिरोबाट प्रभावित भएका सिन्धुपाल्चोक र नुवाकोटमा पुनर्निर्माण तथा पुन:स्थापनाका लागि दुई करोड रकम दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजय क्रान्ति शाक्यको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषबाट रकम दिने निर्णय गरेको हो । ‘अस्थायी आवास निर्माण र पुनर्निर्माणतर्फका लागि सिन्धुपाल्चोकलाई एक करोड ८८ लाख ७७ हजार पाँच सय र नुवाकोटका लागि अस्थायी आवास निर्माणका लागि सात लाख ६५ हजार प्रदेश विपद् व्यवस्थापन कोषबाट पहिलो किस्ता रकम सम्बन्धित जिल्ला विपद् व्यवस्थापनसमितिहरूलाई उपलब्ध…

पुरा पढ्नुहाेस्