सीमा चौकी स्थापना: नेपाल–चीनको सिमाना हिल्सामा सशस्त्र प्रहरी बलको टोली पुग्यो

जेठ १९,काठमाडौँ । नेपाल र चीनको सिमाना हिल्सामा सशस्त्र प्रहरी बलको एक टोली पुगेको छ । हिल्सामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षाा चौकी (बिओपी) स्थापनाको बन्दाबस्ती गर्नका लागि चार हजारभन्दा अग्लो नारा लेक काटेर एक टोली हिल्सामा पुगेको हो । गत वर्ष नै निर्णय भएर पनि विभिन्न कारणले स्थापना गर्न नसकिएको नेपाल र चीनको सिमाना हिल्सामा बिओपी स्थापनाका लागि सशस्त्र प्रहरीको एक टोली हिल्सामा पुगेको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताए । टोलीले आवश्यक पूर्वाधारदेखि सबै व्यवस्था गर्ने र त्यसपछि बिओपीको औपचारिक रुपमा स्थापना हुने उहाँले बताउनुभयो । सशस्त्र प्रहरी…

पुरा पढ्नुहाेस्