‘सुटिङ रोक्ने विषयमा सरकारले कुनै निर्णय गरेको छैन्’: चलचित्र विकास बोर्ड

माघ ५,काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले सरकारले फिल्मको सुटिङ रोक्ने विषयमा कुनै निर्णय नगरेकाले स्वास्थ्य मापदण्ड अपनाएर छायांकन गर्न आग्रह गरेका छन् । छायांकनको समयमा कुनै रोकटोक भए आफूलाई सम्पर्क गर्न उनको आग्रह छ । उनले भने, ‘२५ जनाभन्दा बढी भेला हुन नपाइने सरकारको निर्णय हो । फिल्मको सुटिङमा पनि यो कुरा चाहिँ लागू हुन्छ । तर, सुटिङ नै रोक्ने विषयमा सरकारले कुनै निर्णय नगरेकाले ढुक्क भएर सुटिङ गर्दा हुन्छ । तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड चाहिँ अपनाउनु होला ।’ सावधानी र सतर्कता अपनाएर यो समयमा पनि फिल्म…

पुरा पढ्नुहाेस्