सुनको भाउ अहिलेसम्मकै महँगो ! प्रतितोला कति पुग्यो ?

माघ १९,काठमाडौँ । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज तोलामा सुनको भाउ १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगो हो । यसअघि गएको १२ गते सुनको भाउ बढेर तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको थियो । हिजो सुनको भाउ तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ थियो । हिजोको भाउभन्दा आज सुन तोलामा १ हजार २ सय रुपैयाँले धेरै हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ…

पुरा पढ्नुहाेस्

सुनको भाउ अहिलेसम्मकै महँगो, प्रतितोला कति पुग्यो ?

माघ १०,काठमाडौँ । सुनको भाउले अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ आज एक हजार रुपैयाँले बढेर अहिलेसम्मकै महँगो भएको छ । आज सुनको भाउ तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलामा १ लाख ५ हजार ३ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको माग र कारोबार बढेकाले भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि २०७८ साल फागुन २५ गते सुनको भाउ बढेर नयाँ रेकर्ड कायम भएको थियो । त्यतिबेला सुन तोलामा १ लाख ५ हजार ५…

पुरा पढ्नुहाेस्