सुनको भाउ बढ्यो

फागुन १३,काठमाडौँ । हप्ताको पहिलो दिन आज सुनकोे भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोवार भएको सुनको भाउ आजका लागि एक लाख १८ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलाको पाँच रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहाेस्

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

पुस ८,काठमाडौँ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । शुक्रवार तोलाको एक लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज घटेको छ । शुक्रवार एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १० रुपैयाँले घटेर एक हजार चार सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

पुरा पढ्नुहाेस्

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

पुस ३,काठमाडौँ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा आज भाउ बढेर तोलाको एक लाख १८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवार तोलाको एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अस्ति आइतवार तोलामा एक हजार तीन सय रुपैयाँले घटेर एक लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा हिजो अस्तिकै भाउ याथवत् रहेको थियो । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय…

पुरा पढ्नुहाेस्

सुनको भाउ बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

असार १९, काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छपावाल सुनमा ४०० रुपैयाँले वृद्धि भएको छ भने तेजाबी सुनमा ३५० रुपैयाँ बढेको छ । योसँगै आज प्रतितोला छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कोरोबार भएको महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

पुरा पढ्नुहाेस्

सुनको भाउ बढ्यो,आज प्रतितोला कतिमा भयो कारोबार ?

बैशाख १२,काठमाडौँ । हिजो दुई सय रुपैयाँले घटेको सुनको भाउ आज भने चार सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा १ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो तोलामा १ लाख ९ हजार १ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज पनि हिजो जस्तै तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

पुरा पढ्नुहाेस्

सुनको भाउ बढ्यो, आज प्रतितोला कतिमा भयो कारोबार ?

चैत्र १५,काठमाडौँ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको एक लाख ८ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको थियो । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहाेस्

सुनको भाउ बढ्यो

फागुन १८,काठमाडौँ । सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर एक लाख दुई हजार तीन सय रुपैयाँमा पुगेको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज हिजोको जस्तै तोलामा एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहाेस्

सुनको भाउ बढ्यो,चाँदी स्थिर हुँदा तोलाको कति ?

पौष १२, काठमाण्डौ । सुनको भाउ आज फेरि बढेको छ । सुनको भाउ आज तोलामा एक लाख ७ सय रुपैयाँमा पुगेको छ । आजको भाउ हिजोको भन्दा तोलामा २ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज पनि स्थिर छ । २ दिनयता चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलामा आज पनि एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

पुरा पढ्नुहाेस्

सुनको भाउ बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

असोज २६, काठमाण्डौ । हिजो घटेको सुनको भाउ आज भने बढेको छ । आज तोलामा दुई सय रुपैयाँले बढेर ९४ हजार दुई रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहाेस्

सुनको भाउ बढ्यो,आज कतिमा हुँदैछ कारोबार ?

आश्विन १२,काठमाडौँ । सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९१ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने ५ रुपैयाँ घटेर तोलामा एक हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

पुरा पढ्नुहाेस्