सुनको भाउ २ सय रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

फागुन २, काठकाण्डौँ । सुनको भाउ आज सामान्य घटेको छ । तोलामा आज दुई सय रुपैयाँले घटेर सुन १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको भाउ हिजो जस्तै आज पनि तोलाको १ हजार २ सय ९५ रुपैयाँ रहेको छ ।

पुरा पढ्नुहाेस्