सुनको मूल्य ह्वात्तै बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

फागुन ३०, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढ्दै गइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ । आज सुनको मूल्य प्रति तोला १ हजार ६ सय रुपैयाँले बढेर १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुनको मूल्य प्रति तोला १ लाख ४ हजार १ सयरुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मूल्य प्रति तोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। तिन दिनमा सुनको मूल्य ३…

पुरा पढ्नुहाेस्

सुनको मूल्य ह्वात्तै बढ्यो, तोलाको कतिमा भईरहेको छ कारोवार ?

फागुन २८, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज सुनको मूल्य प्रति तोला १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। शुक्रबार सुनको मूल्य प्रति तोला १ लाख १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ । यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ…

पुरा पढ्नुहाेस्