सुनसरी–३ का बासिन्दाका नाममा भगवतीको मन छुने पत्र, समृृद्धिकै लागि आफनो जीवन सर्मपण गर्ने वाचा

कात्तिक ३०,काठमाडौँ । नेकपा एमालेकी उम्मेदवार भगबती चौधरीले सुनसरी क्षेत्र नम्वर ३ का बासिन्दाका नाममा मनछुने पत्र पठाएकी छिन् । प्रतिनिधिसभा उमेदवार चौधरीले सुनसरी क्षेत्र नं. ३ का विकास र समृद्धिका लागि ब्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर काम गर्ने प्रतिबद्धता जनाएकी छिन् । उनले पत्रमा यो क्षेत्रको विकास र समृृद्धिकै लागि आफनो जीवन सर्मपण गर्ने वाचा गरेकी छिन् । चौधरीले जनताले दुःख पाउदा आफ्नो मन दुख्ने तथा आहात र पिडावोध हुने बताएकी छिन् । उनले आफूले सघै जनताको अनुहारमा खुशि छाएको देख्न बताउदै पत्रमा लेखेकी छिन् ‘म तपाईका सपना पूरा भएको…

पुरा पढ्नुहाेस्