सुनसरी–३ मा भगवती चौधरी जित सुनिश्चित

मंसिर १३,सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार चौधरीले ३६ हजार १ सय ३६ मत पाएकी छिन्। बर्जुको ५ गणना भैरहेको छ । बर्जुकै ६ नम्बर वडाको गणना हुन बाँकी रहदाँ भगवती जित सुनिश्चित भएको छ । उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका विजयकुमार गच्छदारले ३० हजार ६ सय १ मत पाएका छन् । उनिहरुबीच ५ हजार ५ सय ३५ मतान्तर छ ।

पुरा पढ्नुहाेस्