सुपरस्टार रजनीकान्तलाई ‘दादा साहेब फाल्के’ पुरस्कारबाट सम्मानित

कार्तिक ०८, काठमाडौं । दक्षिण भारतका सुपरस्टार रजनीकान्तलाई आज (सोमबार) दिल्लीमा आयोजित हुने एक विशिष्ट समारोहबीच ५१औं ‘दादा साहेब फाल्के’ पुरस्कारबाट सम्मानित गरिँदै छ । यो पुरस्कारको घोषणा गत अप्रिल महिनामै गरिएको थियो । सुपरस्टार रजनीकान्तलाई उनले चार दशकदेखि भारतीय सिनेमामा पुर्‍याउँदै आएको योगदानका लागि प्रतिष्ठित दादा साहेब फाल्के अवार्ड प्रदान गर्न लागिएको हो । कोभिड-१९ को महामारीका कारण यो अवार्ड कार्यक्रम केही ढिलो गरी हुन लागेको हो । दादा साहेब फाल्के पुरस्कार भारतीय सिनेजगतको सर्वोच्च सम्मान हो । यो पुरस्कार भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयअन्तर्गतको फिल्म समारोह निर्देशनालयद्वारा…

पुरा पढ्नुहाेस्