सुबिसुले नेपालभर थप उच्च गतिको ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने

असार ७,काठमाडौँ । सुबिसु नेटवर्कले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुशन बिस्तार गरेको छ । १५०० किमि पूर्व पश्चिम फैलिएको सुबिसुले बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्न उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्ने जनाएको छ । जसका लागि नोकियाको अत्याधुनिक सोलुशनले सुबिसुले प्रदान गर्ने ब्रोडब्याण्ड सेवामा उल्लेखनीय सहयोग पुर्याउने कम्पनीको विश्वास छ । सुबिसुका रिटेल तथा कर्पोरेट ग्राहकहरूलाई उच्च गतिका ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट प्रदान गर्न नोकियाले नेपालमै पहिलो पटक ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुशन उपलब्ध गराएको हो । जसले सुबिसुको बढ्दो…

पुरा पढ्नुहाेस्