सुशासन र समृद्धिलाई मूलमन्त्र बनाउछु : प्रधानमन्त्री प्रचण्ड

पौष १७,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर नागरिकको निम्ति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज आइतवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूले बाँकी जीवन देशको आर्थिक विकास र समृद्धि तथा सुशासन र सामाजिक न्यायका लागि भनेर चुनावका बेला नागरिकसमक्ष कबुल गरेको उल्लेख गर्दै त्यहीअनुसार आफूले काम गर्ने बताएका छन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पोखरामा मात्रै नभइ सिङ्गै देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वाससमेत व्यक्त गरे । उनले भने, ‘यो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुपर्दछ भनेर…

पुरा पढ्नुहाेस्