सेयर बजारमा गिरावट ! २ अर्ब ६२ करोडको कारोबार

साउन २०,काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट भएको छ । शुक्रबार बजार परिसूचक नेप्से ३४.८५ अंक (१.६२ प्रतिशत) ले गिरावट भएर २११३.३० अंकमा बन्द भएको छ । नेप्सेसँगै सामूहिक लगानी कोषबाहेक सबै उपसूचक घटेको छ । नेप्से घटेपनि दुई घण्टामात्रै कारोबार भएको बजारमा साढे २ अर्ब भन्दा बढीको सेयर किनबेच भएको छ । शुक्रबार ६४ लाख १६ हजार ६२९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६२ करोड ६१ लाख ५५ हजारको कारोबार भएको हो । जसमध्ये शिवम् सिमेन्टको १५ करोड ६६ लाख २९ हजार र नबिल…

पुरा पढ्नुहाेस्