सोती घटना: बेपत्ता भएका गोविन्द शाहीको पनि शव भेटियो

जेठ २०,काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा गएको जेठ १० गते शनिबार भएको घटनामा बेपत्ता भएका अर्का एक जनाको शव भेटिएको छ । योसँगै बेपत्ता भएका ६ जनाकै शव भेटिएको हो । बेपत्ता भएका भेरी नगरपालिका ११ का गोविन्द शाहीको शव मङ्गलबार दिउँसो भेटिएको हो । शाहीको शव जाजरकोटको भेरी नगरपालिका १२ को खोदा खोलानजिक भेटिएको उनका आफन्तले बताएका छन् । भेरी नगरपालिका ४ का नवराज विकको प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गएको बेला घटना भएको थियो । १७ वर्षीया मल्ल थरकी युवतीलाई ल्याउन…

पुरा पढ्नुहाेस्