स्वर्गीय शंकर पाठक ‘निर्मोही’ को कविता संग्रह `भावनाको संगालो´ लोकार्पण

असार १८, काठमाडौ । स्वर्गीय शंकर पाठक ‘निर्मोही’ को कविता संग्रह `भावनाको संगालो´ लोकार्पण गरिएको छ । राजधानीमा शनिबार आयोजित एक समारोहका बिच निर्मोहिको कविता संग्रहको लोकार्पण गरिएको हो । विमोचन सभाको सभापतित्व प्राध्यापक राम कुमार पाँडेले गर्नुभएको थियो भने, प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार तुलसी दिवस रहेका थिए । सभामा बोल्दै समीक्षक डा. मित्रवन्धु पौडेलले, ” कृतिभित्र १७३ वटा रचनाहरू रहेको र जसमा गीत, गजल तथा कविताहरू रहेको बताए । जसमा आ- आफ्नै मौलिकता भेटिने बताउदैँ हिमाल पहाड र तराईको समावेशी स्वरूपले पाठकलाई पुस्तकभित्रको रसस्वादन अनुभूति हुने पौडेलले बताए…

पुरा पढ्नुहाेस्