स्वविुय निर्वाचनमा समाजवादी विद्यार्थी युनियनलाई जिताउन मातहत समितिलाई जसपाको निर्देशन

माघ १०, काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न क्याम्पसहरुमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युयियनको निर्वाचनमा समाजवादी विद्यार्थी युनियनलाई आवश्यक पहल, अभियान र सहयोग गर्न गराउन मातहतका समितिहरुलाई जनता समाजवादी पार्टी, नेपालले परिपत्र जारी गरेको छ । सोमबार जारी परिपत्रमा निर्वाचनको लागि जनता समाजवादी पार्टीसँग आवद्ध विद्यार्थी संगठन समाजवादी विद्यार्थी यनियनलाई निर्वाचनको लागि आवश्यक तयारी गर्न र चुनाव जिताउनको लागि पार्टीको नगर, महानगर, जिल्ला र प्रदेश समितिले विद्यार्थी चुनाव सम्बन्धी विशेष योजना र कार्यक्रम तय गरी समाजवादी विद्यार्थी युनियनसँग समन्वय गरी व्यापक रुपमा अभियान नै सञ्चालन गनुपर्ने भनिएको…

पुरा पढ्नुहाेस्