स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा परेन (अन्तर्वार्ता)

फागुन १५, काठमाडौँ । प्रा डा रामकेवल साह नेपालको चिकित्सा क्षेत्रमा नाम चलेको व्यक्तित्व हुन् । नेपाल मेडिकल कलेजमा हाडजोर्नी विभागको प्रमुख भएर २० वर्ष शिक्षण कार्य र लामो समय चिकित्सा अभ्यासमा क्रियाशील रहेका उनी हाल मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुन् । उनले मुलुककै चिकित्सा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । विश्वका विभिन्न देशमा राम्रो अवसर पाउँदा पनि त्यसलाई छाडेर मुलुकको स्वास्थ्य क्षेत्रमा केही गर्नुपर्दछ भन्ने भावना राखेर स्वदेश फर्केका उनले जहिले पनि आम जनतामा कसरी स्वास्थ्यको आधारभूत पहुँच पुर्‍याउन सकिन्छ भन्नेमा नै आफूलाई क्रियाशील राख्दै आएका छन्।…

पुरा पढ्नुहाेस्