हप्तादिनमै वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढ्यो

भाद्र २०,काठमाडौँ । पछिल्लो साता वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढेको छ । नेपाल बैंकर्स संघको रिपोर्ट अनुसार भदौ १० गतेदेखि १७ गतेभित्र २६ वटा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढेर ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको हो । अघिल्लो दुई हप्ता बैंकिङ निक्षेपमा स्थिरता कायम हुँदै बैंकहरुको खातामा ४४ खर्ब २६ अर्ब रुपैयाँ जम्मा भएको थियो । यद्यपि, अघिल्लो हप्ता अर्थात् भदौ ३ गतेदेखि १० गतेभित्र बैंकहरुले दुई अर्बले कर्जा लगानी बढाएका थिए भने यस हप्ता ११ अर्बले निक्षेप बढ्दा पनि जम्मा १ अर्बले मात्र कर्जा लगानी वृद्धि गरेका…

पुरा पढ्नुहाेस्