हिन्दूराज्यको मागमा अनशनरत कँडेलको स्वास्थ्य अवस्था बिग्रँदै

असोज ८, काठमाण्डौ । हिन्दूराज्यको माग गर्दै नारायणगढस्थित नारायणी नदी किनारमा आमरण अनशन बसेका प्रेमनिधि कँडेल भारतद्वाजको स्वास्थ्य अवस्था बिग्रिँदैै गएको छ । अनशनको आज सातौँ दिन उनको स्वास्थ्य विभिन्न समस्या बढ्दै गएका छन् । अनशनरत भारद्वाजको नियमित स्वास्थ्य परीक्षण गर्नुभएका डा प्रशान्त कँडेलका अनुसार उनको शरीरमा ग्लुकोज र ‘सोडियम’को मात्रा घटेको छ भने ‘युरिकएसिड’ र ‘विलुरुविन’को मात्रा बढ्दै गएको छ । पिसाबमा युरिन एसिडोन बढेको उनले जानकारी दिए । उनले भने, “उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । स्लाइन दिनुपर्छभन्दा मान्नु भएको छैन ।” तत्काल उपचारको प्रक्रिया अगाडि बढाउनुपर्ने…

पुरा पढ्नुहाेस्