अमेरिकामा हिमपात र आँधी, १२ जनाको मृत्यु

पौष ९, काठमाण्डौ । अमेरिकामा हिमपातका कारण जनजीवन प्रभावित भएको छ। क्रिसमस र नयाँ वर्षको विदाको समयमा अत्याधिक हिमपातका कारण १० करोड मानिस प्रभावित भएका छन् । टेकसस देखि क्यूबेकसम्म हिमपातसहितको ुबम साइक्लोनुको गति २ हजार माइल्स रहेको बीबीसीले उल्लेख गरेको छ। शुक्रवार हिमपात र आँधीका कारण हजारौं उडानहरु रद्द भए भने १५ लाख मानिस बिजुली बिहीन भएका थिए । क्यानडामा समेत हिमपातक कारण जाडो अत्याधिक बढेको छ। जाडोका कारण हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । हिमपात र आँधीका कारण सडकमार्गसमेत बन्द भएका छन्। ट्राफिक बढ्नुका साथै दुर्घटनाका घटना…

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा थप १०४३ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

असोज २०, काठमाडौँ । पछिल्लो २४ घण्टामा १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमक्त हुनेको संख्या ८९१ रहेको छ भने १२ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन् । जसमध्ये १४ हजार ९७५ जना होम आइसोलेसनमा र १२१९ जना संस्थागत आइसोलेसनमा छन् ।…

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

असोज ३, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४१३ जना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ । हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् । जसमध्ये २२ हजार ८६४ जना होम आइसोलेसनमा र १,४४९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ३९० जना आईसीयू र ११७…

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा २,३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

असार २९, काठमाडौं । पछिल्लो २४ घण्टामा २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २,३९८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०७८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।

पुरा पढ्नुहाेस्

नेपालमा कोरोना भाइरस : थप १ हजार ४ सय ४२ जनामा सङ्क्रमण, १२ जनाको मृत्यु !

मंसिर ४, काठमाण्डौ । नेपालमा विगत २४ घण्टामा १,४ सय ४१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा देशभरि ६,७३१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। काठमाण्डू उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ । सरकारको तथ्याङ्कअनुसार बुधवारसम्म नेपालमा १,२५९ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १३ हजार हराहारी पुगेको छ । अहिले पुष्टि भएका २८,८७८ जना सक्रिय…

पुरा पढ्नुहाेस्