भारतको झारखण्डस्थित भवनमा आगलागी, १४ जनाको मृत्यु

माघ १८, काठमाण्डौँ । भारतको झारखण्डस्थित एक भवनमा भीषण आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । धनबादको बैंक मोड प्रहरी चौकी अन्तर्गत जोडा फाटक रोडमा रहेको आशिर्वाद अपार्टमेन्टमा भएको आगलागीमा १७ जना गम्भीर घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ । भवनमा धेरै मानिस फसेको आशंका गरिएको छ । फसेका ५० भन्दा बढीको उद्धार गरिएको छ । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पुरा पढ्नुहाेस्

दक्षिण अफ्रिकाको जोहानसबर्गको बारमा गोली हानाहान, १४ जनाको मृत्यु

असार २६, काठमाण्डौ । जोहानसबर्ग स्दक्षिणी अफ्रिकाको जोहानसबर्गको एक बारमा गोली चलेको छ। गोली प्रहारबाट १४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएको बताइएको छ। घाइतेहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ। प्रहरीका अनुसार जोहानिसबर्गको सोवेटो टाउनसिपमा रहेको एक बारमा गोली हानाहान भएको हो। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। घटना शनिबार रातीको हो।

पुरा पढ्नुहाेस्

कोरोना अपडेट : थप २४०१ मा संक्रमण पुस्टी, १४ जनाको मृत्यु

माघ २६, काठमाडौ । पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७,७७७ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।क

पुरा पढ्नुहाेस्

गण्डकी प्रदेशमा आज ७ सय ७० संक्रमित थपिए, १४ जनाको मृत्यु

जेठ १, पोखरा । गण्डकी प्रदेशमा शनिबार एकैदिन ७७० जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा म्याग्दीमा मात्र सर्वाधिक २३० संक्रमित थपिएका छन् । कास्कीमा १६८ र नवलपरासी पूर्वमा १४७ जनामा भाइरस पुष्टि भएको छ । सोही अवधीमा १४ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका छन् । पछिल्लो २४ घन्टामा गण्डकीमा मृत्यु भएकामध्ये कास्कीका ६ जना, पर्वत ३, स्याङ्जा २, म्याग्दी, तनहुँ र गोरखाका १,१ जना छन् । निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माका अनुसा १२ जनाको पोखरामै उपचारका क्रममा, १ जनाको…

पुरा पढ्नुहाेस्

नेपालमा थप २६ सय १८ जना कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु !

बैशाख ११,काठमाडौं । नेपालमा थप २६ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ६ सय ६८ नमुनाको पीसीआर परिक्षण गरिएको थियो । नेपालमा कुल संक्रमित २ लाख ९७ हजार ८७ पुगेको छ । कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ भने जम्मा मृतक ३१ सय ३६ पुगेको छ ।  

पुरा पढ्नुहाेस्