मंसिर १२,कपिलवस्तु । देशभर यतिबेला महिला हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको छ । सरकारले पनि यसलाई खवै महत्व दिएर विभिन्न् कार्यक्रम गरिरहेको छ । तर देशमा विभिन्न किसिमका महिला हिंसा,हत्या र बलात्कार जस्ता घटना घटिरहेको छ । यहीबीच कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका २ अभिरावको मनखोरिया गाउँमा एक युवतीको सामूहिक बलात्कारपछि हत्या गरिएको परिवारको आरोप छ । गत कार्तिक २९ गते राति १७ वर्षीया सबनाम खातुनको सामूहिक बलात्कारपछि पासो लगाई हत्या गरिएको खातुन परिवारको आरोप छ। स्थानीय पिन्टु भन्ने सर्वजित धोबी, २५ वर्षीय रामकुमार धोबी, राजमति पासी, शिवलाल धोबीले आफ्नी छोरीको बलात्कारपछि…
पुरा पढ्नुहाेस्